StoryNE onlyfirst: 23 Maylast: 23 May
अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबिच क्षेत्रीय विकासक्रमबारे छलफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिच हालैको क्षेत्रीय विकासक्रमबारे टेलिफोन वार्ता भएको छ। अमिरको प्रशासनिक कार्यालयका अनुसार उक्त वार्ता क्षेत्रीय तनाव कम गर्ने प्रयासहरूमा केन्द्रित थियो। दुवै नेताले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र मध्यपूर्वका साझा सुरक्षा चासोका विषयमा विचार आदानप्रदान गरेका थिए।
Summary by Jayaman
2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 23 May
Covered by
Coverage
1 more headline since

अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबिच टेलिफोन वार्ता
कतारी । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्षेत्रीय विकासक्रमबारे छलफल गरेका छन् । अमिरको प्रशासनिक कार्यालयले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएकाे हाे । टेलिफोन वार्ताको क्रममा उनीहरूबिच यस