Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

धादिङको ढुंगा खानीमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका-७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा शुक्रबार बिहान ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिकाका ३२ वर्षीय दीपेन्द्र खत्री रहेका छन्। बिहान करिब १०:४५ बजे बा ५ख ८५८० नम्बरको टिपरमा ढुंगा खसेको जानकारी प्रहरी उपरीक्षक सुमितले दिएका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarSetopati logoSetopati

टिपरमाथि खस्यो ढुंगा, चालकको मृत्यु

शुक्रबार बिहान पाने ११ बजे थाक्रे गाउँपालिका-७ राम्चेमा ढुंगा खसेर बा ५ख ८५८० नम्बरको टिपरमा लागेको हो।

social2 publishers
Coverage

1 more headline since

    1. धादिङस्थित खानीमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

      काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ । सोही गाउँपालिका घर भएका ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित

      Ratopati logoRatopatiPrivatestory2 publishers
Tipper Driver Killed by Falling Rock at Dhading Stone Quarry · K cha khabar