
India Increases Import Duty on Gold and Silver to 15%
New Delhi. The Indian government has increased the customs duty on the import of gold and silver from 6 percent...
India Increases Import Duty on Gold and Silver to 15 Percent
भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार महसुल ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ। बढ्दो व्यापार घाटा कम गर्न र डलरको तुलनामा कमजोर हुँदै गएको भारतीय रुपैयाँलाई स्थिर बनाउने उद्देश्यले नयाँ दिल्लीमा यो निर्णय गरिएको हो। नयाँ व्यवस्था अनुसार १० प्रतिशत आधारभूत भन्सार महसुल र ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास सेस लाग्नेछ।
The Indian government has significantly increased the customs duty on gold and silver imports from 6 percent to 15 percent. This decision, announced in New Delhi, aims to reduce the growing trade deficit and stabilize the Indian Rupee against the US Dollar. The new tax structure includes a 10 percent basic customs duty and a 5 percent agricultural infrastructure and development cess.
Summary by Jayaman

New Delhi. The Indian government has increased the customs duty on the import of gold and silver from 6 percent...
2 more headlines since
भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार महसुलमा भारी वृद्धि गरेको छ । बढ्दो व्यापार घाटा कम गर्न र डलरको तुलनामा कमजोर भइरहेको भारतीय रुपैयाँलाई स्थिर बनाउने उद्देश्यले सरकारले बुधबार यो निर्णय गरेको हो। जसअनुसार हालको ६ प्रतिशतबाट ह्वात्तै बढाएर १५ प्रतिशत पुर्याइएको छ। नयाँ व्यवस्था अनुसार, सरकारले १० प्रतिशत आधारभूत भन्सार महसुल र ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास सेस गरी कुल १५ प्रतिशत कर लाग्ने छ। यसअघि सन् २०२४ को मध्यतिर सरकारले यो महसुल घटाएर ६ प्रतिशतमा झारेको थि

नयाँ दिल्ली । भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ। मंगलबार जारी गरिएको एक सरकारी आदेश अनुसार बढ्दो व्यापार घाटा कम गर्न र कमजोर बन्दै गएको भारतीय