
अस्वाभाविक र असंसदीय शासनशैलीको कांग्रेसले समर्थन गर्न सक्दैन : आङ्देम्बे (सम्बोधनको पूर्णपाठ)
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वर्तमान कार्यशैलीप्रति कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीलाई ‘अस्वाभाविक र असंसदीय’ को संज्ञा दिए । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदको मुख्य
