
टोटनहम र लीड्सबिच १–१ गोलको बराबरी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान सम्पन्न खेलमा टोटनहम र लीड्स युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीले १–१ गोल
