
रुपन्देहीमा प्रहरीको स्वीप अपरेसन: सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना पक्राउ
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ चलाउने क्रममा उनीहरूलाई समातेको हो। प्रहरीले
