मन्त्रिपरिषद् बैठकद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
Nepal Cabinet Approves Government Policies and Programs for Upcoming Fiscal Year
मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। स्वीकृत नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिनेछ। यस दस्तावेजले आगामी वर्षका लागि सरकारका मुख्य आर्थिक र राजनीतिक प्राथमिकताहरू निर्धारण गरेको छ।
The Council of Ministers has officially approved the government's policies and programs for the upcoming fiscal year. The decision was made during a cabinet meeting held on Monday. These approved policies are expected to be presented by the President before a joint session of the Federal Parliament. The document outlines the government's primary economic and political priorities for the next year.
Summary by Jayaman
1 more headline since
मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत