Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 3d agolast: 3d ago

पोखराको बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने युवतीसहित ६ जना पक्राउ

Six Arrested Following Gang Fight at Baglung Bus Park in Pokhara

पोखराको बागलुङ बसपार्कमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न एक युवतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा उक्त झै-झगडाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Police have arrested six individuals, including a young woman, for their involvement in a gang fight at Baglung Bus Park in Pokhara. The incident occurred on the night of May 5, and the arrests were made after a video of the clash went viral on social media. The District Police Office Kaski and Ward Police Office Bagar conducted the operation to apprehend the suspects.

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने युवतीसहित ६ जना पक्राउ

पोखरा । पोखराको बागलुङ बसपार्कमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा उक्त झै-झगडाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको

story2 publishers
Coverage

1 more headline since

    1. बसपार्कमा ग्याङ फाइट गर्ने युवतीसहित ६ जना पक्राउ

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers
Six Arrested Following Gang Fight at Baglung Bus Park in Pokhara · K cha khabar