
यूएफओ बारे अमेरिकाले जारी गर्यो पहिलो चरणका गोप्य फाइल
काठमाडौँ । अमेरिकाले यूएफओ अर्थात् अज्ञात उड्ने वस्तुसँग सम्बन्धित बहुचर्चित गोप्य फाइलहरूको पहिलो खेप सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएका यी फाइलहरूमा सयौँ नयाँ भिडिओ, तस्बिर तथा पुराना सरकारी अभिलेख समावेश छन् ।
