Skip to content
के.छ.खबर
All stories
StoryEN · NEHotFirst reported 10h ago

अमेरिकी नौसेनाले खाडीमा इरानी मालबाहक जहाज 'टुस्का' नियन्त्रणमा लियो

US Navy Seizes Iranian Cargo Ship Touska in Gulf

Publishers
2
Articles
3
Last 24 h
3
Span
7 hours
Updated
3h ago
What multiple outlets are saying

नेपाली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले स्ट्रेट अफ होर्मुज नजिकै ओमानको खाडीमा इरानी झण्डा भएको 'टुस्का' नामक मालबाहक जहाज नियन्त्रणमा लिएको घोषणा गरेका छन्। ट्रम्पका अनुसार उक्त जहाजले समुद्री नाकाबन्दी उल्लंघन गर्न खोजेपछि बल प्रयोग गरी नियन्त्रणमा लिइएको हो। इरानले यस कदमलाई समुद्री डकैती करार गर्दै जवाफ दिने चेतावनी दिएको छ।

English

The United States Navy has seized an Iranian-flagged cargo ship named Touska in the Gulf of Oman, near the Strait of Hormuz. President Donald Trump announced the seizure on Truth Social, claiming the vessel was detained after ignoring warnings during an ongoing naval blockade. Iran has responded by threatening to retaliate against what it called an act of piracy.

Broke on K cha khabarKhabarhub (English) logoKhabarhub (English)

US seizes Iranian-flagged cargo ship, Trump claims amid rising tensions

WASHINGTON DC: The United States has intercepted and taken control of an Iranian-flagged cargo vessel in the Gulf as part of an ongoing naval blockade, US President Donald Trump has stated. Writing on his Truth Social platform, Trump said the ship, named Touska, was detained by the US Navy after it allegedly ignored warnings to […]

Coverage

2 more headlines since

  1. 1–3 hours ago
    1. अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

      काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने चेतावनी दिएको छ । इरानी सैन्य मुख्यालय खातम अल अन्बियाले पछिल्लो समय अमेरिकाले इरानी जहाजमाथि गरेको हमलाको जवाफ दिने चेतवनी दिएको हो । इरानले यस घटनालाई डकैतीको संज्ञा दिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा सञ्चालित इरानी जहाजमाथि अमेरिकी नौसेनाले […]

  2. 3–12 hours ago
    1. इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

      काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले ओमानको खाडीमा इरानी झण्डा भएको एउटा विशाल मालबहाक जहाज नियन्त्रणमा लिएको दाबी गरेका हुन् । समुद्री नाकाबन्दी उल्लंघन गर्न खोजेपछि उक्त जहाजमाथि बल प्रयोग गरिएको उनको दाबी छ। नियन्त्रणमा लिइएको जहाजको नाम ‘टुस्का’ रहेको छ । […]