Skip to content
के.छ.खबर
All stories
StoryNE onlyFirst reported 7h ago

राप्रपा अध्यक्ष लिङ्देनले पार्टीविरोधी गतिविधिमा कारबाहीको चेतावनी दिए

RPP Chief Lingden Warns Against Anti-Party Activities

Publishers
2
Articles
2
Last 24 h
2
Span
4 hours
Updated
2h ago
What multiple outlets are saying

नेपाली

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी हित विपरीत काम गर्नेहरूलाई कारबाही गरिने संकेत दिएका छन्। उनले पार्टी अब नयाँ ढङ्गले अघि बढ्ने बताउँदै पार्टीविरुद्ध लाग्नेहरूले बाटोबाटै महाधिवेशन माग्न नमिल्ने स्पष्ट पारे।

English

Rastriya Prajatantra Party (RPP) Chairman Rajendra Lingden has warned that those working against the party's interests will face disciplinary action. Lingden stated that the party will move forward in a new direction and that those opposing it from within cannot expect a general convention on their terms.

Broke on K cha khabarNepal Press logoNepal Press

धवललाई लिङ्देनको जवाफ– पार्टीविरुद्ध लाग्नेले बाटोबाटै महाधिवेशन मागेको सुनिँदैन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अब नयाँ ढङ्गले अघि बढ्ने बताएका छन्।

Coverage

1 more headline since

    1. राप्रपालाई खरानी बनाउनुपर्छ भन्नेहरूसँग अब सम्झौता हुँदैन- लिङ्देन

      राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी हित विपरीतका गतिविधि गर्नेहरूलाई कारबाही गरिने संकेत गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics2 publishers