
विपदले रोकियो ‘दौडिन्छिन् हजुरआमा’
बाँके । भोटेकोशी बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आयोजना गरिने ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ । भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको परिस्थितिका कारण यही भदौ २१ गतेका लागि तय भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम
