Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

62 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

रसुवा बाढीका पीडित श्रीनाथ गणबाहिर उद्धारको प्रतीक्षामा (तस्बिरहरू)

काठमाडौँ । भोटेकोशी बाढीका पीडितहरु रसुवाको श्रीनाथ गणबाहिर उद्धारको प्रतीक्षामा बस्ने गरेका छन् । कतिपय आफन्तहरु विभिन्न हाइड्रोको सुरुङमार्गमा फसेको भन्दै उनीहरुले छिटो उद्धारको लागि हारगुहार गर्ने गरेका छन् । सेनाले उद्धार गरेका व्यक्तिहरूलाई यही गणमा ल्याइने

Ratopati logoRatopatiPrivatestory31 publishers

3–12 hours ago

2

LIVE UPDATES : सार्वजनिक हुन सकेन बेपत्ताको विवरण, कतिपय ठाउँमा आकासमा मात्रै देखियो सरकार

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ ६

Ratopati logoRatopatiPrivatestory275 publishers

भोटेकोशी बाढी: ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी

Ratopati logoRatopatiPrivatestory101 publishers

Yesterday

19

भोटेकोशी बाढी: गोरखामा थप सात शव व्यवस्थापन

गोरखा । भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव आज व्यवस्थापन गरिएको छ । गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेका

Ratopati logoRatopatiPrivatestory113 publishers

प्रधानमन्त्रीले गरे प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीको प्रशंसा

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गरेका

Ratopati logoRatopatiPrivatestory109 publishers

प्रधानमन्त्रीले लेखे : प्रदेश र स्थानीय सरकारले दिएको साथ निकै महत्त्वपूर्ण छ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार र राहत कार्यमा प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । बाढी आएको छैटौँ दिनको वस्तुस्थिति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले विपद् व्यवस्थापनमा संघीय

Ratopati logoRatopatiPrivatestory109 publishers

यी हुन् अपर त्रिशुली–१ हाइड्रोपावरमा सम्पर्कविहीन कोरियन र नेपाली नागरिक

काठमाडौँ। भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर सम्पर्कविहीन छन् । अपर त्रिशुली–१ को प्रबद्र्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्टले ९ जना कोरियन र नेपाली सहित ३३२ जना

Ratopati logoRatopatiPrivatestory41 publishers

रसुवा–भोटेकोशी बाढी : ९३९ जनाकाे मृत्यु, ३ हजार ९ सय बेपत्ता

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी

Ratopati logoRatopatiPrivatestory306 publishers

राष्ट्रिय ट्रमा सेन्टरमा रसुवा बाढीका बेपत्ताको खोजी, तस्बिरहरू

काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा रसुवा बाढीका बेपत्ताको खोजी गरिएको छ। परिवार र आफन्तले बाढीमा बेपत्ता भएकाको तस्बिर अस्पतालको भित्तामा टाँसेका छन्। गत बुधबार आएको बाढीमा सयौँले ज्यान गुमाएका छन् भने हजारौँ बेपत्ता छन्।

Ratopati logoRatopatiPrivatestory31 publishers

५९१ जना पर्यटक अझै सम्पर्कविहीन : बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको जनाएको छ। बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार ५ सय ९१ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा

Ratopati logoRatopatiPrivatestory101 publishers

हजारौँ श्रमिक बेपत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध मात्र ५० जना

काठमाडौँ । रसुवा बाढीका कारण यतिबेला हजारौं मानिस बेपत्ता छन् । करिब एक हजार जनाको त शव नै फेला परिसकेको छ । यसरी बाढीमा पर्नेमध्ये धेरै कर्मचारी तथा श्रमिकहरू छन् । हाइड्रोपावर, सडक, यातायात श्रमिक, ट्रेकिङ

Ratopati logoRatopatiPrivatestory203 publishers

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ । बाढीका

Ratopati logoRatopatiPrivatestory203 publishers

विनाशकारी बाढी : उद्धार कार्य तीव्र

काठमाडौँ। रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले साेमबार पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी

Ratopati logoRatopatiPrivatestory116 publishers

नुवाकोटमा फेला परेका थप ३ शवको सनाखत

काठमाडौँ। नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको हो । सोमबार नुवाकोटमा थप व्यक्तिहरूको सनाखत भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी

Ratopati logoRatopatiPrivatestory113 publishers

भोटेकोशी बाढी : कति मानिस बेपत्ता छन् ?

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिँदा रसुवा र नुवाकोटस्थित नदी तटीय क्षेत्रमा ठुलो मानवीय क्षति भएको छ । भोटेकोशीको बाढीमा परेर अहिलेसम्म ९०३ जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर कति जना

Ratopati logoRatopatiPrivatestory306 publishers

प्रधान सेनापतिसँग बालेनको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा

Ratopati logoRatopatiPrivatestory109 publishers

भोटेकोशी बाढीको ६ दिन :  अझै ४ हजार २४७ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम

Ratopati logoRatopatiPrivatestory306 publishers

'अपर त्रिशूली–३ बी'को क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोमा पुरिएको आशंका

काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् । बाढीमा परी क्याम्प क्षेत्रको घर बगाएको नभई लेदोले पुरिएको र त्यसैभित्र आयोजनाका कर्मचारी,

Ratopati logoRatopatiPrivatestory41 publishers

भोटेकोशी बाढी अपडेट : ९०३ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा

Ratopati logoRatopatiPrivatestory306 publishers

रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालन

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत ९३ जना मानिसहरू सम्पर्कविहीन

Ratopati logoRatopatiPrivatestory41 publishers

भोटेकोशी बाढी अपडेट : तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा

Ratopati logoRatopatiPrivatestory48 publishers

भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष, २७२ शव फेला

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना गरिएको छ। राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री

Ratopati logoRatopatiPrivatestory113 publishers

Older

40

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठुलो चुनौती बन्छ । यसै

Ratopati logoRatopatiPrivatestory3 publishers

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आजसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख

Ratopati logoRatopatiPrivatestory113 publishers

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको

Ratopati logoRatopatiPrivatestory101 publishers

आज भयो २२ विदेशीको उद्धार (नामावलीसहित)

काठमाडाैँ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित २२ विदेशी नागरिककाे आइतबार उद्धार गरिएकाे छ । नेपालमा गत बुधाबार आएको बाढीबाट सयाैँकाे ज्यान गएकाे छ भने हजाराैँ बेपत्ता छन् ।

Ratopati logoRatopatiPrivatestory101 publishers

विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्रीले भने– ‘काम चुनौतीपूर्ण छ, तर द‌ृढताका साथ अघि बढिरहेका छौँ’

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री

Ratopati logoRatopatiPrivatestory109 publishers

यस्तो छ खोजी तथा उद्धारको पछिल्लो अपडेट

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बीच पनि हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट

Ratopati logoRatopatiPrivatestory48 publishers

त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने

नुवाकोट । गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ । ऊर्जा मन्त्रालयको सचिवालयले जनाएअनुसार टनेलमा रहेकाहरूको

Ratopati logoRatopatiPrivatestory116 publishers

अपर त्रिशूली–१ मा ९ कोरियनसहित कैयाैँ बेपत्ता, उद्धारका लागि हेलिकप्टर उडाउन सरकारले अनुमति नै दिएन

काठमाडौँ। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ (अपर त्रिशूली–१) जलविद्युत आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयाैँ नेपाली कामदारहरू पाँच दिनदेखि बेपत्ता छन् । विनाशकारी भोटेकोशी बाढीका कारण आयोजना स्थलमा कार्यरत कोरियनसहित नेपाली कामदार बेपत्ता भएका हुन् । उद्धारका

Ratopati logoRatopatiPrivatestory41 publishers

भेटिएका शवको ४ प्रतिशत मात्रै पहिचान, सनाखतमा किन भयो समस्या ?

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बगाउँदा अहिलेसम्म ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकसम्म शव संकलन गरिरहेका छन् । शव फेला पर्ने क्रम रोकिएको छैन । तर, विनाशकारीमा

Ratopati logoRatopatiPrivatestory306 publishers

रसुवा बाढीपछि सम्पर्कमा आएका सुदूरपश्चिमका ३६ जना को–को हुन् ?

धनगढी । रसुवामा बाढीपछि सम्पर्कविहिन भएका सुदूरपश्चिमका ३६ जना आफन्तको सम्पर्कमा आएका छन् । बाढीपछि सुरक्षा चुनौती र सञ्चार सम्पर्कविच्छेद हुँदा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका थिए । प्रशासनले आफन्तबाट प्राप्त सूचनाका

Ratopati logoRatopatiPrivatestory203 publishers

भान्जी–ज्वाइँको तस्बिर बोकेर अस्पतालको शव पहिचान कक्ष चहार्दै

बुटवल । रसुवामा आएको बाढीपछि सयौँ मानिस बेपत्ता छन् । आफन्तहरू उनीहरूको अवस्था थाहा पाउने आशामा दिनरात भौँतारिइरहेका छन् । कतै उद्धार भएर बसेका होलान् कि, कतै अस्पतालमा भेटिएलान् कि भन्ने आशाले उनीहरूलाई चैन छैन । यस्तै

Ratopati logoRatopatiPrivatestory31 publishers

रसुवा बाढीमा बेपत्ता भएकाको आफन्त भन्छन्– सास नभेटिए कम्तीमा लाससम्म भेटियोस्

विराटनगर। रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् । कोही आफ्ना मान्छे सकुशल भेटिएको खबरले राहतको सास फेरिरहेका छन् भने कोही लगातारको खोजीपछि

Ratopati logoRatopatiPrivatestory31 publishers

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याइएको छ । नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ

Ratopati logoRatopatiPrivatestory12 publishers

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत

Ratopati logoRatopatiPrivatestory116 publishers

रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज

काठमाडौँ । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार दुई सय ४२ जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा

Ratopati logoRatopatiPrivatestory33 publishers

भोटेकोशी बाढी अपडेट :  ७३५ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ११:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ७३५ जनाको शव फेला परेको हो। जिल्लागत

Ratopati logoRatopatiPrivatestory306 publishers

नवलपरासी पूर्वमा भेटिए १६८ शव, अहिलेसम्म ९ जनाको मात्र सनाखत

काठमाडौँ । भोटेकोसीमा आएको भिषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ । पूर्वी नवलपरासीमा फेला परेका मध्ये हालसम्म ९ जनाको मात्र सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले रातोपाटीलाई

Ratopati logoRatopatiPrivatestory306 publishers

सीसीटीभी क्यामेरा र सेटअप बक्स सुरक्षित गर्न ‘स्पेसल फोर्स’  परिचालन गर्ने तयारी

काठमाडौँ । सरकारले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ । आज बिहान आयोजनास्थलमा पुनः बाढी आए पनि उद्धार कार्यलाई निरन्तरता दिने जनाइएको हो । प्रधानमन्त्री कार्यालयले आइतबार बिहान

Ratopati logoRatopatiPrivatestory116 publishers

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। कहाँ कति शव फेला पर्याे ? चितवन: २५९ जना नवलपरासी पूर्व:

Ratopati logoRatopatiPrivatestory306 publishers

भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार

Ratopati logoRatopatiPrivatestory101 publishers

माथिल्लो त्रिशूली ३ ‘ए’ मा फसेकाहरूको रातभर उद्धार प्रयास : फ्लडलाइट र सर्च क्यामेरासहित सेना परिचालन

काठमाडौँ । अविरल वर्षापछिको बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजना क्षेत्रमा फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली रातभर युद्धस्तरमा खटिएको छ। प्रतिकूल मौसम, लगातारको वर्षा र रातको अँध्यारोका बिच पनि प्रभावितहरूको सकुशल

Ratopati logoRatopatiPrivatestory12 publishers

कास्कीमा आएका ४६ शवको पोस्टमार्टम सकियो, १० वटा आफन्तले बुझे

पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएका मध्ये कास्कीमा ल्याइएका शवहरू पोस्टमार्टम सुरु भएको छ । केही शवहरू पहिचान गरी आफन्तले बुझिसकेका छन् । कास्कीमा आएका १ सय २ शवमध्ये हालसम्म ४६ वटाको पोस्टमार्टम

Ratopati logoRatopatiPrivatestory113 publishers

भोटेकोशी बाढीः त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङमा अक्सिजन पठाइयो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ । सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको

Ratopati logoRatopatiPrivatestory116 publishers

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत

Ratopati logoRatopatiPrivatestory41 publishers

गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

गोरखा, १३ भदौः भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ । पहिचान खुल्न

Ratopati logoRatopatiPrivatestory113 publishers

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौँ, १३ भदौः आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको

Ratopati logoRatopatiPrivatestory306 publishers

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो

Ratopati logoRatopatiPrivatestory101 publishers

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार भेटिए

दमौली (तनहुँ) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ । आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो । फेला परेको शवलाई

Ratopati logoRatopatiPrivatestory113 publishers