
अपर त्रिशूली–१ मा नेपाली सेनाको उद्धार टोली प्रवेश, आजदेखि उद्धार सुरु
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ।...
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ।...

रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारसँग गुनासो गरेको फेसबुक पोस्ट हटाइएको छ।...

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ।...

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ।...

रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र.....
.jpeg)
रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन काठमाडौं, चितवन र पोखरालगायतका शिक्षण अस्पतालमा भौँतारिइरहेका छन्।...

‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ।...

विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।

नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।...

नेपाल प्रहरीले रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा तैरिएर आएका माछा र नदीको पानी प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।...

रसुवाको भोटेकोशी खोलामा आएको बाढीबाट बेपत्ता भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।...

भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ।...
.jpg)
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एक पछि अर्को गरी छलफल गरिरहेका छन्।...

नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन्।...

यसबिच करिब चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा रसुवाबाट ८६५, नुवाकोटबाट एक हजार ५५८ र मकवानपुरबाट ६५ जना रहेका छन्।...

उत्तरी सीमा नाका पारिबाट भोटेकोसी र त्रिशूली नदीमा आएको शक्तिशाली र विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी र मजदुरको उद्धारमा शनिबारदेखि नेपाली सेनासहितको विज्ञ टोली परिचालन भएको छ।...

गत बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परेका ९०७ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्।...

रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको चार दिन बितिसक्यो, सम्पर्क भएको छैन तर पनि धेरै परिवारको प्रतीक्षा सकिएको छैन।...

भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ।

भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा सुनामीझैं तीव्र गतिको आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठुलो क्षति पु¥यायो।...

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ।...

रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका संकटग्रस्त क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई तीव्र पारिएको छ।...

भोटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ को उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।...

रसुवाको भोटेकोशी बाढीपछि दुवैतर्फ खोज, उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ः३० बजेसम्म नेपालतर्फ बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ।...

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका तथा उद्धार गरिएका पर्यटकको बारेमा जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गरिने भएको छ।...

भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ।...

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।...
.jpg)
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भारतबाट पठाइएको राहत सामग्री आइतबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएको छ ।...

गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।...

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले कुनै बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेको बताएका छन्।...

रसुवामा आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ ।...

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल १७ घाइतेको उपचार भइरहेको छ।...

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७८८ पुगेको छ भने हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको छ।...

रसुवामा आएको भीषण बाढीपछि सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेनाले चारवटा सुरुङमा उद्धार टोली परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाका करिब ८ हजार ४ सय जनशक्ति कार्यक्षेत्रमा खटिएका छन्।...

बाढी प्रभावित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार टोली सुरुङको प्रवेशद्वारसम्म पुग्न सफल भएको छ।...
.jpg)
भोटेकोशी बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम अबको करिब एक घण्टामा पूरा हुने अपेक्षा गरिएको छ।...

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको उद्धार कार्य तीव्र पारिएको छ।...
.jpg)
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।...

राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आइतबार दिउँसो १ बजे सम्म ७५२ जनाको शव फेला परेको हो।...

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।...
.jpg)
रसुवामा आएको बाढीपछि आइतबार बिहानसम्म अझै १५ हजार ३३२ जना व्यक्ति बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ।...

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।...

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै सम्पर्कमा नआएका व्यक्तिहरूको नामावली र विवरण सार्वजनिक गरेको हो।...

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ७३४ जनाको शव फेला परेको छ। जलविद्युत आयोजनामा कार्यरत ९३३ जनासहित दुई हजार ४९८ जना सम्पर्कविहीन छन्। बाढीमा २४२ जना घाइते भएका छन्।...

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।...

रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीमा परेका ७३४ जनाको शव फेला परेको छ भने दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्।...

भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
.jpg)
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ७:२० बजे जारी गरेको अपडेटमा रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।...

बाढीबाट अति प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हेलिकप्टरमार्फत लत्ताकपडा, चाउचाउ, बिस्कुट र चामललगायत राहत सामग्री पुर्याउने काम भइरहेको छ।...