
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल
काठमाडौँ, भदौ १६ गते । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान मह...
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

काठमाडौँ, भदौ १६ गते । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान मह...

राजन रावत हुम्ला, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका र...

काठमाडौँ, भदौ १६ गते । पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवा उपलब्ध गराउने भएको छ...

ठाकुरप्रसाद आचार्यबेनी, भदौ १६ गते । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका क्षतविक्षत बनेको छ । तत्कालै नाका सञ्चालनमा ल्याउन सम्भव नदेखिएपछि तीन वर्षअघि सञ्चालनमा आएको क...

सुलीकोट समाचारदातासुलीकोट, भदौ १६ गते । भोटेकोशीको बाढीमा बेपत्ता भएका आफन्तको खबर सुन्न मोबाइलको घन्टी कुरेर बसेका पालुङटारवासीका लागि पछिल्ला दिन झन् पीडादायी बन्दै गएका छन् । जी...

गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १६ गते । रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सहिद लखन गाउँ...

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय मानवीय क्षतिपछि काठमाडौँ उपत्यकाका अस्पतालको दृश्यसमेत बदलिँदो छ ।अस्पताल परिसरका भित्तामा बाढीमा बेप...

भैरहवा समाचारदाताभैरहवा, भदौ १६ गते । कर्तव्य निर्वाहका क्रममा घरपरिवारबाट टाढा रहेका लुम्बिनी प्रदेशका केही राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी रसुवाको भोटेकोशीमा आएको विनाशकारी ब...

जानु पाण्डेकपिलवस्तु, भदौ १६ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण बगेर आएका तथा भारततर्फ बगेर गएका १६३ शव व्यवस्थापन गरिने भएको छ । बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न स्थान...

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मङ्गलबार...

अर्जुन काफ्लेस्याङ्जा, भदौ १६ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग गर्न पुतलीबजार नगरपालिकाले २७ लाख ३९ हजार ८५८ रुपियाँ बराबरको नगद...

मधेश प्रदेश ब्युरो जनकपुरधाम, भदौ १६ गते । रसुवाको भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोसहित प्राकृतिक विपत्तिका कारण धेरै जनधनको क्षति भएपछि राहत तथा उद्धारका लागि मधे...

धनगढी समाचारदाताधनगढी, भदौ १६ गते । गत १० गते भोटेकोशी नदीमा आएको विध्वंसात्मक बाढीबाट प्रभावित भएकाका लागि कैलालीबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हिमाली क्षेत्र रसुवादेखि पहाड...

अमरराज नहर्कीतनहुँ, भदौ १६ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका क्षेत्रमा पर्ने त्रिशूली नदीमा फेला परेका १५ वटा बेवारिसे शवको व्यवस्थापन गरिएको छ । भोटेकोशीमा आ...

सचिन पोख्रेलविराटनगर, भदौ १६ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन् । कोशी...

लक्ष्मी चौधरीजनकपुरधाम, भदौ १६ गते । मधेश प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको राहत मङ्गलबार पठाउने निर्णय गरेको छ ।मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्र...

सचिन पोख्रेलइटहरी, भदौ १६ गते । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपियाँबराबरका व्यक्तिगत तथा घरायसी सर...

काठमाडौँ, भदौ १६ गते । बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। उपलब्ध विवरणअनुसार ललितपुर, काभ्रे, सिन्धुपाल्...

नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय विपत्तिले आमनेपालीलाई दुःखित तुल्याएको छ । जनधनको ठुलो नोक्सान भएको छ । पाकाहरू भन्छन्, “यो प्रकृतिको विपत्ति यसअघि कहिल्यै सहनु पर...

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीले नेपालको सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेको र निर्जीवन बिमा कम्पनीमा...

सन्तोष दहितदाङ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि दाङस्थित गोरखा ग्रुपअन्तर्गतका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीले १० ल...

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका नाममा अनधिकृत रूपमा नगद तथा जिन्सी राहत सङ्कलन नगर्न...

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । गत बुधबार रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ । अर्थ...

कविराज घिमिरेहिले, भदौ १६ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपियाँ सहयोग गर्ने भएको छ ।नगरपालिक...

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । राष्ट्रिय विपत् जोखिम न्य...

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक बोलाउनेबारे सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नुभएको छ । प्...

नुवाकोट (त्रिशूली), भदौ १६ गते । भोटेकोशी बाढीले क्षति पुर्याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।पहिलो चरणमा तत्का...

चाँदनी हमालकाठमाडौँ, भदौ १५ गते । आज अपराह्नदेखि देशका विभिन्न भूभागमा भारी वर्षा सुरु भएको छ । जसका कारण ठुला तथा साना नदीहरुमा बाढीको बहाव उच्च हुने खतरा बढेको जल तथा मौसम विज्ञा...

नुवाकोट, भदौ १५ गते । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतसँगै पुनस्र्थापनाका लागि सरकार चिन्तित रहेको बताउनुभएको छ । पहिलो चरणमा पीडितको उद्धार...
काठमाडौँ, भदौ १५ गते । हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम नेपालका लागि नयाँ होइन । तर यस्ता विपद् आउनुअघि त्यसको संकेत पहिचान गर्ने, जोखिमको आँकलन गर्ने र तल्लो तटीय क्षेत्...

काठमाडौं, भदौ १५ गते । रसुवामा आएको भीषण बाढीपछि फेला परेका शव तथा मानव शरीरका अंगहरूको खोजी, पहिचान र व्यवस्थापन कार्य जारी रहेको छ ।बाढीपछि फेला परेका शवमध्ये हिजोसम्म १९९ वटा शव...

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि छैटौँ दिनसम्म पनि नेपाल सरकारले खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनालाई तीव्रता दिएको छ । सरकारले हालसम्म ११...

नेपालगन्ज, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पाँच लाख ६० हजार रुपियाँ सहयोग गर्ने निर्णय...

काठमाडौं, भदौ १५ गते । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।जिल्लाको कालिका र नौकुण्ड गाउँपा...

काठमाडौँ, भदौ १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी,...

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित व...

काठमाडौँ, भदौ १५ गते । बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड भासिएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन् । राजमार्ग बन्द भएप...

अमरराज नहर्कीतनहुँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका व्यक्तिहरूको खोजीका क्रममा तनहुँस्थित त्रिशूली नदी किनारमा सोमबार साँझसम्म ३८ जनाको शव फेला परेको छ...

विराटनगर, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले सं...

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोख...

काठमाडौं, भदौ १५ गते । चीन–नेपाल सीमामा हिम पहिरोका कारण आएको बाढीबाट भएको क्षति र विनाशप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीका प्रतिनिधिले राष्ट्रपति र पाकिस्तानी जनतातर्फ...

काठमाडौँ, भदौ १५ गते । भोटेकोशीमा गएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।जिल्लाको कालिका र नौकुण्ड गाउँपालिका...

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म दश हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोख...

काठमाडौँ, भदौ १५ गते । मानव सभ्यतालाई चुनौती दिनेगरी आएको भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पहल लिनुपर्ने विज्ञले सुझाव दिएका छन् । रसुवाको ल...

काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरि...

काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीबाट प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा नेपाली सेनाले हवाई र जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढी आएको भाद्र १० गतेदेख...

काठमाडौँ, भदौ १५ गते । नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम सोमबारबाट सुरू गरिएको छ । भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले...

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मा...

काठमाडौँ, भदौ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गरिरहनुभएको छ । प्रधानमन्त...

काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसह...