Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

90 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

5

भोटेकोशी बाढीमा सम्पर्कविहीन भन्सार अधिकृत शर्माको शव फेला

राजन रावत हुम्ला, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका र...

कोरला नाका : भरपर्दो बनाउन सडक सुधार आवश्यक

ठाकुरप्रसाद आचार्यबेनी, भदौ १६ गते । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका क्षतविक्षत बनेको छ । तत्कालै नाका सञ्चालनमा ल्याउन सम्भव नदेखिएपछि तीन वर्षअघि सञ्चालनमा आएको क...

भोटेकोशीको बाढी : शोकमा डुब्यो ठाँटीपोखरी

सुलीकोट समाचारदातासुलीकोट, भदौ १६ गते । भोटेकोशीको बाढीमा बेपत्ता भएका आफन्तको खबर सुन्न मोबाइलको घन्टी कुरेर बसेका पालुङटारवासीका लागि पछिल्ला दिन झन् पीडादायी बन्दै गएका छन् । जी...

तस्बिरमा बाँचेको आशा

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्‍याएको अकल्पनीय मानवीय क्षतिपछि काठमाडौँ उपत्यकाका अस्पतालको दृश्यसमेत बदलिँदो छ ।अस्पताल परिसरका भित्तामा बाढीमा बेप...

राष्ट्रसेवक बने बाढीका सिकार

भैरहवा समाचारदाताभैरहवा, भदौ १६ गते । कर्तव्य निर्वाहका क्रममा घरपरिवारबाट टाढा रहेका लुम्बिनी प्रदेशका केही राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी रसुवाको भोटेकोशीमा आएको विनाशकारी ब...

1–3 hours ago

4

एक सय अठार शव व्यवस्थापन गरिँदै

जानु पाण्डेकपिलवस्तु, भदौ १६ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण बगेर आएका तथा भारततर्फ बगेर गएका १६३ शव व्यवस्थापन गरिने भएको छ । बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न स्थान...

सहयोग जुट्ने क्रम जारी

मधेश प्रदेश ब्युरो जनकपुरधाम, भदौ १६ गते । रसुवाको भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोसहित प्राकृतिक विपत्तिका कारण धेरै जनधनको क्षति भएपछि राहत तथा उद्धारका लागि मधे...

भोटेकोशी बाढी : प्रभावितका लागि जुट्दै सहयोग

धनगढी समाचारदाताधनगढी, भदौ १६ गते । गत १० गते भोटेकोशी नदीमा आएको विध्वंसात्मक बाढीबाट प्रभावित भएकाका लागि कैलालीबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हिमाली क्षेत्र रसुवादेखि पहाड...

कोशीका १५९ जना अझै सम्पर्कविहीन

सचिन पोख्रेलविराटनगर, भदौ १६ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन् । कोशी...

3–12 hours ago

5

जलविद्युत् र निर्जीवन बिमा दबाबमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीले नेपालको सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेको र निर्जीवन बिमा कम्पनीमा...

आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै साता

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । गत बुधबार रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ । अर्थ...

भोटेकोशी बाढी : एघार हजारभन्दा बढीको उद्धार

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । राष्ट्रिय विपत् जोखिम न्य...

प्रतिनिधि सभा बोलाउन परामर्शमा सभामुख

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक बोलाउनेबारे सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नुभएको छ । प्...

मुख्य सडक मर्मत तीव्र : वैकल्पिक सडक सञ्चालनमा

नुवाकोट (त्रिशूली), भदौ १६ गते । भोटेकोशी बाढीले क्षति पुर्‍याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।पहिलो चरणमा तत्का...

Yesterday

20

हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम : ‘निगरानीदेखि पूर्वसूचनासम्म सुधार आवश्यक’

काठमाडौँ, भदौ १५ गते । हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम नेपालका लागि नयाँ होइन । तर यस्ता विपद् आउनुअघि त्यसको संकेत पहिचान गर्ने, जोखिमको आँकलन गर्ने र तल्लो तटीय क्षेत्...

आज थप ८१ शव व्यवस्थापन

काठमाडौं, भदौ १५ गते । रसुवामा आएको भीषण बाढीपछि फेला परेका शव तथा मानव शरीरका अंगहरूको खोजी, पहिचान र व्यवस्थापन कार्य जारी रहेको छ ।बाढीपछि फेला परेका शवमध्ये हिजोसम्म १९९ वटा शव...

उद्धार, राहत, पुनःस्थापनामा सरकारको निरन्तर सक्रियता

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि छैटौँ दिनसम्म पनि नेपाल सरकारले खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनालाई तीव्रता दिएको छ । सरकारले हालसम्म ११...

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित व...

तनहुँमा ३८ वटा शव फेला

अमरराज नहर्कीतनहुँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका व्यक्तिहरूको खोजीका क्रममा तनहुँस्थित त्रिशूली नदी किनारमा सोमबार साँझसम्म ३८ जनाको शव फेला परेको छ...

१० हजार ४५१ जनाको उद्धार

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोख...

भोटेकोशी बाढी : १० हजार ४५१ को उद्धार

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म दश हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोख...

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

काठमाडौँ, भदौ १५ गते । मानव सभ्यतालाई चुनौती दिनेगरी आएको भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पहल लिनुपर्ने विज्ञले सुझाव दिएका छन् । रसुवाको ल...

सुरुङभित्र उद्धारको प्रयास तीव्र, शव फेला पर्नेक्रम जारी

काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीबाट प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा नेपाली सेनाले हवाई र जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढी आएको भाद्र १० गतेदेख...

रसुवागढी सुरुङमा कोही फेला परेनन्

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मा...

सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिनुहुँदै प्रधानमन्त्री शाह

काठमाडौँ, भदौ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गरिरहनुभएको छ । प्रधानमन्त...

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसह...

बेत्रावतीमा होटल सञ्चालन गर्दै आएका तामाङको शब भेटियो

केदार तिमल्सिनाबनेपा, भदौ १५ गते । रसुवास्थित भोटेकोसी नदीमा गत बुधबार बिहान आएको बाढीमा बेपत्ता भएका अर्का एक काभ्रेलीको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले...

बाढीमा उद्धार, राहतसँगै अपराध नियन्त्रणमा प्रहरीले बढायो सक्रियता

काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार र खोजीमा जुटेको नेपाल प्रहरीले प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा, राहत वितरण र शव व्यवस्थापनसँगै व...

भोटेकोशी बाढी : तीन जनाको सकुशल उद्धार

बैतडी समाचारदाताबैतडी, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका १३ जनामध्ये तीन जनाको सकुशल उद्धार भएको छ । उद्धार भएकामध्ये दुई जना दशरथ चन्द नगर...

आफन्तको पत्तो नहुँदा परिवार निराश

हुम्ला समाचारदाताहुम्ला, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका परिवार निराश बन्दै गएका छन् । आफ्ना सम्पर्कविहीन सदस्यका बारेमा जानकारी पाउने आशामा...

छ जना सम्पर्कमा, पाँच जनाको उद्धार

मकवानपुरगढी समाचारदातामकवानपुरगढी, भदौ १५ गते । भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि बागमती प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणका कामलाई तीव्...

बाढीमा सप्तरीका ५१ जना सम्पर्कविहीन

देवराम यादवसप्तरी, भदौ १४ गते । रसुवामा आएको विनाशकारी बाढीमा सप्तरीका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कविहीन भएको छ भने एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको खडक...

सात खर्ब रुपियाँसम्म आवश्यक पर्ने पूर्वानुमान

काठमाडौँ, भदौ १५ गते । भोटेकोशीबाट सुरु भई त्रिशूली नदीमा गत बुधबार आएको बाढीका कारण भएको विनाशपछिको पुनर्निर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ । यसअघि नै राष्ट्रिय योजना आयो...

अत्यावश्यक सामग्री अभाव नहुने

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण पृथ्वी राजमार्ग तथा रसुवागढी नाका अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाको आपूर्ति शृङ्खला प्रभावित भएको छ । म...

Older

56

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो, अन्तिम संस्कार होइन’

नारायणगढ (चितवन), भदौ १४ गते । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले भइ...

बाढी–प्रभावित परिवारलाई राहत सामग्री वितरण

अस्मिता पोखरेल धादिङबेंसी, भदौ १४ गते । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई आपतकालीन राहत सामग्री वितरण गरिएको छ ।धादिङको गल्छी गाउँपालिकामा बाढीका कारण समस्यामा प...

कसरी जोगियो त्रिशुली-३ 'बी'मा कार्यरत सुरज श्रेष्ठको ज्यान ?(भिडियो)

नुवाकोटस्थित त्रिशुली- ३ 'बी' जलविद्युत आयोजनामा कार्यरत सुरज श्रेष्ठ र उहाँका एक साथी भोटेकोशीमा आएको बाढीको बेला के कसरी बाँच्न सफल हुनुभयो ? प्रस्तुत छ, नेपाली सेनाको विदुरस्थित...

भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५०...

बेपत्ता चालक कायस्थको शव फेला

केदार तिमल्सिनाबनेपा, भदौ १४ गते । बुधबार रसुवाथित भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बन्नुभएका एक काभ्रेली नागरिक मृत फेला पर्नुभएको छ । भोटेकोसीमा आएको बाढीपछि जिल्लाको पाँ...

सुरुङभित्र जीवनको खोजी, उद्धारमा स्वदेशी–विदेशी विशेषज्ञ

काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीबाट सुरु भएको विनाशकारी बाढीले त्रिशूली हुँदै नारायणी नदीसम्म गरेको मानवीय क्षतिको खोजी तथा उद्धार कार्य नदीको बहावसँगै तल्लो तटीय क्षेत्...

त्रिशूली ३ए मा उद्धार टोली अहोरात्र खट्दै

काठमाडौं, भदौ १४ गते । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढा...

भोटेकोशी बाढी : मधेशका ३० जना सम्पर्कमा आए

लक्ष्मी चौधरीजनकपुरधाम, भदौ १४ गते ।रसुवागढी क्षेत्रमा गत बुधबार आएको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना सम्पर्कमा आएका छन् । बाँरसुवागढी क्षेत्रम...

त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो

काठमाडौं, भदौ १४ गते । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ।प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली-३ ‘ए’ क...

भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ६८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५०...

बाजुरामा एकै गाउँका सात जना सम्पर्कविहीन

शेरबहादुर सार्की बाजुरा, भदौ १४ गते । बाजुराका एकै गाउँका सात जना सम्पर्कविहीन भएका छन् । भदौ १० गते रसुवाको बाढीपछि जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको –६ धिम...

बाढीपीडितका लागि सर्लाहीमा राहत सङ्कलन गरिने

जनार्जन खत्रीसर्लाही, भदौ १४ गते । भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाका लागि सर्लाहीमा स्थानीय तहमा पालिकाको कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ । आइतबार बिहान सदरमुकाम मलङ...

पानीको बहाव बढेपछि सप्तकोसी किनारमा सतर्कता

बाबुराम कार्कीवराहक्षेत्र, भदौ १४ गते । काभ्रे र सिन्धुली जिल्लामा परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा पानीको बहाव करिब १ दशमलभ ५ मिटर बढेपछि सप्तकोसी नदि किनारका बस्तीमा प्रहरी...

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १४ गते । भाद्र १३ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका –६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ। उक्त लकर...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७३५ पुग्यो

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ३५ पुगेको छ ।नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५०...

भोटेकोशी बाढीः मधेशका पाँच सुरक्षाकर्मी सम्पर्कविहीन, सात सम्पर्कमा

धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १४ गते । रसुवा जिल्लामा कार्यरत मधेश प्रदेशका सुरक्षाकर्मीमध्ये दुई नेपाली सेनासहित पाँच जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न प्रहरी चौकी तथ...