Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3h agolast: 42 min ago

टर्कीमा ट्याङ्करभित्र लुकेका ३० आप्रवासी प्रहरी नियन्त्रणमा

दक्षिणपूर्वी टर्कीको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकिरहेका ३० जना आप्रवासीलाई नियन्त्रणमा लिएको छ। बिटलिस प्रान्तको सडकमा सुरक्षा जाँचका क्रममा ट्याङ्करको माथिल्लो भागबाट उनीहरूलाई बाहिर निकालिएको थियो। मानव बेचबिखनको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको छ भने नियन्त्रणमा लिइएका आप्रवासीहरूलाई उनीहरूकै देश फिर्ता पठाइने अधिकारीहरूले जनाएका छन्।

Summary by Jayaman

TopicsIran
2publishers
2headlines
2in last 24h
Span: 1 hourNE onlyUpdated 42 min ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

३० आप्रवासी ट्याङ्करभित्र लुकिरहेको अवस्थामा फेला

दक्षिणपूर्वी टर्कीएको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ।बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउबाट धेरै मानिसहरूलाई बाहिर निकालेको देखाइएको छ।“उनीहरूलाई मानव बेचबिखनका लागि ट्याङ्करमा राख्न लागेको आशङ्कामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ,” भिडियो थप विवरण दिइएको छैन तर ३० जना आप्रवासीलाई उनीहरूको देशमा नै सुपुर्दगी गरिने उल्लेख छ । घटनाबारे स्पष

story2 publishers
Coverage

1 more headline since

    1. ट्याङ्करभित्र लुकिरहेका ३० आप्रवासी नियन्त्रणमा

      इस्तानबुल, जेठ २१ गते । दक्षिणपूर्वी टर्कीएको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ। बुधबार एक्समा पोस्ट गरिएको भिडियो...

Turkish Police Detain 30 Migrants Hidden Inside a Tanker Near Iran · K cha khabar