Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4h agolast: 42 min ago

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो ग्रहण

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनप्रति चासो व्यक्त गर्नुभएको छ। काठमाडौँमा भएको भेटघाटका क्रममा ईपीजीका नेपाली टोलीका पूर्वसंयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन राखिएको दराजको साँचो मन्त्री खनाललाई हस्तान्तरण गर्नुभयो। आफ्नो भारत भ्रमणअघि मन्त्री खनालले सो प्रतिवेदन अध्ययन गर्ने इच्छा देखाएपछि साँचो हस्तान्तरण गरिएको हो।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 3 hoursNE onlyUpdated 42 min ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी

काठमाडौँ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको छ । परराष्ट्रमन्त्री खनाल भारत जानुअघि आज ईपीजीका सदस्यहरूबाट उक्त दराजको चाबी बुझेका छन् । ईपीजीमा नेपालको तर्फबाट टोलीको नेतृत्व

story2 publishers
Coverage

1 more headline since

    1. ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्री खनालको चासो, मन्त्रीले बुझे दराजको साँचो

      परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनप्रति चासो देखाएका छन् । ईपीजीका नेपाली टोलीका पूर्वसंयोजक तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापासहितका सदस्यहरूले आज मन्त्री खनाल भेटेका थिए । सो क्रममा खनालले प्रतिवेदनप्रति चासो देखाएपछि थापाले मन्त्रालयमै प्रतिवेदन राखिएको दराजको साँचो हस्तान्तरण गरे। मन्त्री खनालले प्रतिवेदन अध्ययन गर्ने इच्छा व्यक्त गरेपछि साँचो हस्तान्तरण गरिएको ईपीजीका एक सदस्यले बताए । २०७२ सालमा नेपाल र भारतका प्

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Foreign Minister Shishir Khanal Receives EPG Report Cabinet Key · K cha khabar